रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौँमा, डिसेम्बर १२ मा डिभाइन र साकारको प्रस्तुति

  • आइबार​ ७ मंिर २०८३ ०१:५९ PM
काठमाडौँ / रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव हन्टरहुड पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ मा काठमाडौँको भृकुटीमण्डपमा हन्टरहुड काठमाडौँ आयोजना