प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीचको भेटवार्ता सकिएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराएका थिए । उनले भोलि दुई देशका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता तथा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय छलफलमा