अयोध्या–जनकपुर रेल सेवा सुरु हुँदै, पर्यटन र व्यापार बढ्ने अपेक्षा

  • आइबार​ ७ मंिर २०८३ १२:२७ PM
जनकपुर : भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुने भएपछि जनकपुरधामका स्थानीयवासी तथा व्यवसायी उत्साहित भएका छन् । धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोडिएका दुई सहरबीच रेल सेवा सुरु हुन लागेको हो । सोमबार भारतका प्रधानमन्त्री