काठमाडौँ : इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेशकुमार कर्णलाई कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सम्मान गरेको छ । महासंघले आइतबार काठमाडौँको खुसीबुस्थित सचिवालयमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी आफ्ना पूर्वअध्यक्षसमेत रहेका कर्णलाई सम्मान