उदयपुरका स्थानीय तहमा सहरी पूर्वाधार विकासबारे छलफल

  • आइबार​ ७ मंिर २०८३ ०१:१० PM
उदयपुर : सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सञ्चालन हुने सघन सहरी विकास, बस्ती विकास तथा सडक स्तरोन्नति र सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा उदयपुरका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको छ