नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री एस जयशंकर होटल ताज आइपुगेका छन्। उनीहरूबीच सवा ६ बजेदेखि द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्।उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश म