नयाँदिल्ली-भारतीय विदेशमन्त्री डा. एस जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित ताज प्यालेस होटल पुगेका छन्। प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। उनीहरूबीच सबैभन्दा पहिले द्विपक्षीय संवाद हुँदैछ। नेपाल वायुसेवा निगमको नियमित उडान नम्बर आरए २१७ मार्फत दिउँसो ३ः३५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका वाणिज्य