एनपीएलको चमक र चुनौती : लोकप्रियता बढ्दा कमजोरी पनि देखिए

  • आइबार​ ७ मंिर २०८३ १२:३३ PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । दुई सिजन लगातार फाइनलमा पुगेर पराजित सुदूरपश्चिम रोयल्सले यसपटक उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई एक पक्षीय रूपमा १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो । तेस्रो संस्करणको सबैभन्दा ठूलो विशेषता