जयशंकरसँगको भेटपछि नेपाल-भारत व्यापारिक गोलमेच, बालेनको सट्टा मन्त्रीहरूले सम्बोधन गर्ने

  • आइबार​ ७ मंिर २०८३ १२:४५ PM
नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँदिल्लीमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक हुँदैछ। भारतीय विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री शाहबीच ताज प्यालेस होटलमा भेटवार्ता भइरहेका बेला त्यसलगत्तै नेपाल–भारत व्यापारिक बैठक सुरु हुन लागेको हो। भारतीय उद्योग परिसंघ (सीआईआई) ले दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजना गर्ने बैठकमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता