प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ‘एयर रुट’ सहमतिको सम्भावना कति ?

  • आइबार​ ७ मंिर २०८३ १२:४९ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना रहेको छ । प्रधानमन्त्री शाह भारतको २ दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगिसकेका छन् । यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश बिन्दु ‘एयर