काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गरेका छन् । आजै भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ताज होटलमा बसेका छन् । भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्री बालेनलाई भेट्न ताज होटल पुगेका हुन् । अहिले प्रधानमन्त्री बालेन र जयशंकरबिच भेट भइरहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा