अयोध्या–जनकपुर रेलले जगायो उत्साह, पर्यटन र व्यापार फस्टाउने अपेक्षा

  • आइबार​ ७ मंिर २०८३ १२:२७ PM
भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा अयोध्यादेखि जनकपुरधामसम्म चल्ने रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । उक्त रेल सेवा सुचारु हुने भएपछि जनकपुरधामका स्थानीयसहित व्यवसायीहरु उत्साहित भएका छन् । दुबै देशबीच रहेको पौराणिक सम्बन्ध थप प्रगाढ