नेपालका प्रधानमन्त्री वालेन्द्र शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत सुधाकर दलेला, भारतको विदेश मन्त्रालयका उत्तरी मामिला हेर्ने अतिरिक्त सचिव महामहिम मुनु महावर तथा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका… Continue reading दिल्ली पुगेका प्रधानमन्त्रीलाई राज्यमन्त्री जितिनसहित उत्तरी मामिला हेर्ने अतिरिक्त सचिव महावरले गरे स्वागत (तस्बिरहरु)