भारतसँग हवाई प्रवेशमार्गको सहमति खोजिँदै, चर्चामा महेन्द्रनगर रुट

  • आइबार​ ७ मंिर २०८३ ११:१३ AM
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई कनेक्टिभिटी विस्तारको विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पुनः चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको हवाई सम्पर्क सहज हुने र