काठमाडौँ : भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनले शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ । बाढीका कारण क्याम्पसका भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित बनेको पठनपाठनलाई नियमित