काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता तथा जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए। उनले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जनभावनाअनुसार कानुन निर्माण गर्ने कार्यमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।जेनजी विद्रोहपछि नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तन आ