पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?

  • आइबार​ ७ मंिर २०८३ ११:२६ AM
काठमाण्डु – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाण्डु ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिई क्षमताभन्दा बढी संख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो । नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्वीर तथा श्रव्यदृश्य संकलनका क्रममा विशेषगरी राँगाभैँसी,