काठमाण्डु – नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन: परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत नीति विमर्शअन्तर्गत आईतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं सरोकारवालाले यस विषयमा जोड दिएका हुन् । इन्डिया फाउण्डेशनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धको पुन:परिभाषा जरुरी रहेको बताए । उनले नयाँ