२०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरिमा विकास बैंकको ‘गरिमा रोड रेस’

  • आइबार​ ७ मंिर २०८३ ११:३८ AM
काठमाडौं । गरिमा विकास बैंकले गरिमा रोड रेस २०८३ भव्यताका साथ सम्पन्न गरेको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुुद’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले सोमबार पर्ने २०औँ वार्षिकोत्सवका अवसरमा शनिबार उक्त रेसको आयोजना गरेको थियो । त्यसो त बैंकले यसअघि नै वार्षिकोत्सवको पूर्वसन्ध्यामा रोड रेस सम्पन्न गरिसकेको छ । १८औं वार्षिकोत्सवबाट सुरु गरिएको Garima Road