एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आइतबारको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)माथि नेपाल ६ विकेटले विजयी भएको हो । १२२ रनको लक्ष्य पछ्यााएकाे नेपालले २२ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १२३ रन बनाएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए । यूएईलाई १२१ रनमा अलआउट गरेको