भुर्तेलको अर्धशतकीय इनिङ्स र सन्दीपको घातक बलिङमा नेपालको पहिलो जित

  • आइबार​ ७ मंिर २०८३ ११:२८ AM
काठमाडौं । पहिलो खेलमा भारत एसँग लज्जास्पद हार बेहोरेको नेपालले राइजिङ स्टार्स एसिया कपमा पुनरागमन गरेको छ। ओपनर कुशल भुर्तेलको अर्धशतकीय इनिङ्स र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । कतारमा आइतबार भएको खेलमा यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमै… Continue reading भुर्तेलको अर्धशतकीय इनिङ्स र सन्दीपको घातक बलिङमा नेपालको पहिलो जित