प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई नयाँ दिल्लीले भन्यो –दुई देशको साझेदारी सुदृढ बनाउने अवसर

  • आइबार​ ७ मंिर २०८३ ११:४१ AM
काठमाडौं। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई नयाँ दिल्लीले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो प्रतिक्रिया दिएका हुन्। जयसवालले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग… Continue reading प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई नयाँ दिल्लीले भन्यो –दुई देशको साझेदारी सुदृढ बनाउने अवसर