बालेनलाई सुस्ताबासीको आग्रह : बिन्ती छ, सीमा विवाद समाधान होस्

  • आइबार​ ७ मंिर २०८३ १०:०० AM
नवलपरासी । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लिएर नवलपरासी पश्चिमको सुस्तावासीले वर्षौंदेखि थाती रहेको सीमा विवाद समाधान हुने आशा गरेका छन् । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका सुस्तावासीका लागि प्रधानमन्त्रीको भारत भ्रमण कूटनीतिक भेटघाटमा मात्र सीमित