निर्माण व्यवसायी महासंघ कोशीका पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू)
आइबार ७ मंिर २०८३ ११:०१ AM
विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार विराटनगरमा आयोजित शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष केशरकुमार बुढाथोकीसहित १७ सदस्यीय कार्यसमितिले शपथ लिएको हो