प्रधानमन्त्री बालेन नयाँदिल्लीमा

  • आइबार​ ७ मंिर २०८३ ११:११ AM
नयाँदिल्ली।  प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका सिलसिलामा भारतको नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत आज दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई भारत सरकारका वाणिज्य