यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

  • आइबार​ ७ मंिर २०८३ ०५:०० PM
काठमाडौं : एसिया कप राइजिङ स्टार्समा यूएर्यविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको थियो। यूएईले दिएको १२२ रनको लक्ष्य पछ्याउँदै गर्दा कुशलले यूएईविरुद्ध ४९ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा १० औं अर्धशतक हो। उनले तेस्रो विकेटको लागि मयन यादवसँग ६१ रनको साझे