काठमाडौं : ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री बालेन शाह दुई दिने भारत भ्रमणमा गएपछि मन्त्री श्रेष्ठलाई यो जिम्मेवारी दिइएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा प्रस्थान गरेपछि उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यभार सम्हाल्ने जिम्मेवारी ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई तोकेका हुन्।प्रधानमन्त्रीको सिफारिसमा संविधानबमोजिम मन्त्री श्रेष्ठलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपति कार्य