कुशलको अर्धशतकीय पारीमा नेपालको जित

  • आइबार​ ७ मंिर २०८३ ०५:०० PM
काठमाडौं : एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ।  प्रतियोगितामा नेपालको यो पहिलो जित हो।  कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको थियो। यूएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा ४ विकेट गुमाउँदै १२३ लक्ष्य पूरा गरेको हो।  नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको अर्धशत