काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अहिले १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेकोछ। युएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा १६ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको छ। नेपाललाई जितका लागि ३३ ओभरमा ३१ रन आवश्यक छ। नेपालका लागि कुशल भुर्तेल ४१ र बसिर अहमद ११