नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N-Tag कुमारी बैंकमा पाइने

  • आइबार​ ७ मंिर २०८३ १०:१६ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N-Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । N-Tag एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । अर्थत, N-Tag को स्टिकर सवारीमा टासेपछि N-Tag बाट