नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन, राज्यमन्त्रीले गरे स्वागत

  • आइबार​ ७ मंिर २०८३ १०:३१ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा