नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, गरियो भव्य स्वागत

  • आइबार​ ७ मंिर २०८३ १०:२७ AM
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नयाँदिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली पुगेका हुन्। उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। विमानस्थलमा प्रधानमन्त्री शाहलाई भव्य स्वागत गरिएको छ। उत्तराखण्ड