काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको दुईदिने राजकीय भारत भ्रमणमा सहभागी भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले पनि उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलमा सहभागी भएका हुन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै आर्थिक साझेदारी, व्यापार विस्तार र नेपालमा भारतीय लगानी आकर्षित गर्ने महत्वपूर्ण… Continue reading भारतीय उद्योगीसँग लगानी संवाद गर्दै अर्थमन्त्री, साथमा पाँच दर्जन बढी निजी व्यवसायी