प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, आजै जयशंकरसँग भेटवार्ता गर्दै

  • आइबार​ ७ मंिर २०८३ ११:०६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिउँसो नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत अधिकारीहरू पनि विमानस्थलमा… Continue reading प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, आजै जयशंकरसँग भेटवार्ता गर्दै