नुवाकोटको त्रिभूवन त्रिशूली क्याम्पस पुनः सञ्चालनका लागि एनसेल फाउण्डेसनले सहयोग गर्ने

  • आइबार​ ७ मंिर २०८३ ०९:२३ AM
काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरि