एसिया कप राइजिङ स्टार्स : युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

  • आइबार​ ७ मंिर २०८३ ०९:२८ AM
काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र