कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N–Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार N–Tag एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । अर्थत, N–Tag को स्टिकर सवारिमा टासेपछि N–Tag The post नागढुङ्गा सुरुङमा शुल्क तिर्न कुमारी बैंकको सबै शाखाबाट N–Tag उपलब्ध हुने appeared first on Businesspana.