प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् । सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता