काठमाडौं। टीभीएसले नेपाली बजारमा आफ्नो लोकप्रिय अपाचे सिरिजअन्तर्गत नयाँ मोटरसाइकल अपाचे आरटीआर २०० ४भी यूएसडी सार्वजनिक गरेको छ। टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रा.लि.ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रम आयोजना गर्दै नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। कार्यक्रममा टीभीएस मोटर कम्पनीकी एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत… Continue reading टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा, मूल्य ४ लाख ६० हजार रुपैयाँ