काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा बाढीका कारण अवरुद्ध पठनपाठन पुनः सञ्चालन गर्न शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले क्याम्पसमा ठूलो क्षति पुर्याएपछि प्रभावित विद्यार्थीको