काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो १ः४५ बजे शाह भारत प्रस्थान गरेका हुन् । उनी नेपाल एयरलाइन्सको नियमित उडान न्यारोवडी आरए २१७ जहाज मार्फत भारत प्रस्थान गरेका हुन् । बालेन नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ३५ जना सहभागी भएका छन्। भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव