प्रधानमन्त्रीको भ्रमण दलमा ३५ जना सहभागी, को-को गए भारत ? [सूचीसहित]

  • आइबार​ ७ मंिर २०८३ ०८:२३ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारततर्फ प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री शाह दिल्ली प्रस्थान गरेका हुन् । यसअघिको परम्परा तोड्दै सानो प्रतिनिधिमण्डल मात्रै प्रधानमन्त्री शाहसँग जाँदैछ । औपचारिक भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित ३५ जना समावेश रहेका छन् । तर व्यवसायी तथा अन्य निजी क्षेत्र, सञ्चार क्षेत्रका व्यक्तिहरु