‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ?

  • आइबार​ ७ मंिर २०८३ ०८:३७ AM
काठमाडौँमा फेन्सी व्यवसाय गर्दै आएका एक जना व्यवसायीले आजभन्दा करिब ८ वर्ष जति अगाडि मान्छेको चहलपहल बढी हुने ठाउँमा व्यवसाय सार्ने तयारी गरिरहेका थिए । यसका लागि उनको रोजाई थियो कोटेश्वर आसपास । त्यसैका लागि उनी उपर्युक्त स्थानमा सटर खोज्दै हिडेका थिए । त्यसै क्रममा कोटेश्वरबाट तीनकुने तिर झर्ने ओरालोमा एउटा सटर खाली हुँदै गरेको The post ‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ? appeared first on Businesspana.