प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत