प्रधानमन्त्री बालेनको भारत भ्रमणमा जलविद्युत् सहकार्य र ईपीजी प्रतिवेदन मुख्य चासो

  • आइबार​ ७ मंिर २०८३ ०९:०९ AM
प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणमा जलविद्युत् सहकार्य, सीमापार कनेक्टिभिटी र लामो समयदेखि अल्झिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनको विषयले प्राथमिकता पाउनुपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीका सल्लाहकार राजन भट्टराईले बताएका छन् । प्रधानमन्त्री शाहको मंसीर ६ र ७ मा हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिने र लामो समयदेखि समाधान हुन