काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबदेखि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसम्मका उच्च सरकारी अधिकारी सहभागी ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारत प्रस्तान गरेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणलाई नेपाल–भारतबीच आर्थिक साझेदारी, लगानी विस्तार र ऊर्जा सहकार्यलाई नयाँ गति दिने… Continue reading लगानी बोर्डको सीईओ याङ्कीदेखि उद्योग सचिवसम्म, यी हुन् प्रधानमन्त्रीसँग भ्रमणमा सहभागी ३५ जना (नामावलीसहित)