प्रधानमन्त्री बालेन भारत प्रस्थान, ऊर्जा र आर्थिक सहकार्य मुख्य प्राथमिकतामा

  • आइबार​ ७ मंिर २०८३ ०८:२७ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्।उनलाई कार्यवाहक प्रधानमन्त्री तथा उर्जा मन्त्री विराजभक्त श्रेष्ठलगायतले विदाइ गरे । प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो… Continue reading प्रधानमन्त्री बालेन भारत प्रस्थान, ऊर्जा र आर्थिक सहकार्य मुख्य प्राथमिकतामा