काठमाडौं। टीभीएस मोटर कम्पनी र नेपालका लागि आधिकारिक साझेदार जगदम्बा मोटर्सले नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएका छन्। काठमाडौंमा स्थापना गरिएको उक्त शोरुमको उद्घाटनसँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ। नोभेम्बर २० मा आयोजित एक विशेष समारोहबीच टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली… Continue reading टीभीएसको पहिलो प्रिमियम ईभी शोरुम सञ्चालनमा, २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण