काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण पठनपाठन ठप्प भएको नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस पुनः सञ्चालनमा आउने भएको छ। बाढीबाट क्षतिग्रस्त क्याम्पसको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न एनसेल फाउन्डेसनले आवश्यक भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ। गत भदौमा आएको बाढीले क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि ३०० भन्दा बढी विद्यार्थीको पठनपाठन… Continue reading भोटेकोशी बाढीपछि त्रिभुवन त्रिशूली क्याम्पसका ३२ कक्षाकोठामा पुनः सञ्चालनमा ल्याउन एनसेलले सहयोग गर्ने