प्रधानमन्त्री बालेन शाह भारतको नयाँ दिल्ली प्रस्थान

  • आइबार​ ७ मंिर २०८३ ०८:०७ AM
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादलेContinue reading "प्रधानमन्त्री बालेन शाह भारतको नयाँ दिल्ली प्रस्थान"